हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

विजया दशमी, तिहार, नेपाल सम्वत तथा छठको शुभ अवसरमा नेपाली राजदूतावास बर्लिनले देहायको मिति,समय तथा स्थानमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हुदा सो अवसरमा यहाँहरुको सुखद उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छौ ।

स्थान: Aumuehler Str. 6, 13581 Berlin
मिति: २०७४ साल असोज १४ गते शनिवार (तदनुसार सेप्टेम्बर ३०, २०१७)
समय: दिउसो १:०० बजेदेखि ४ बजेसम्म

उपस्थित हुन इच्छुकहरुले देहायको नम्बर वा ईमेलमा आ-आफ्नो नाम टिपाउनु वा पठाउनु हुन अनुरोध छ ।

नेपाली राजदूतावास, बर्लिन

फोन नम्बर: ०३० ३४३५९९२०

फ्याक्स नं. ०३० ३४३५९९०६

ईमेल: berlin@nepalembassy.de
nepembgermany@gmail.com
eonberlin@mofa.gov.np